बुधवार, आश्विन १४ गते २०८३ | 2026 September 30
सन्दीपलाई भिसा दिलाउन अमेरिकामा अनलाईन पिटिशन शुरु गरिएको छ ।
मेरिल्याण्डमा रहेको साथी बाल्टिमोर नामको संस्थाले यो अभियान शुरु गरेको हो ।
अमेरिकी दूतावासलाई दबाब दिने उद्देश्य अनुरुप पिटिशन शुरु गरिएको बुझिएको छ ।
पिटिशन भर्ने लिंक यस्तो छ :
https://www.change.org/p/petition-to-grant-us-visa-to-sandeep-lamichhane-for-the-t20-world-cup?source_location=petitions_browse
Copyright © 2026 All right reserved to Nepalses Diaspora Site By: SobizTrend