Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा मह र विरुवा वितरण

मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा मह र विरुवा वितरण

नेप्लिज डायस्पोरा

१७, जेठ २०८१
images
मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा मह र विरुवा वितरण

हिन्दु बुद्ध मन्दिरको सूचना !

 हिन्दु बुद्ध मन्दिरमा केही दिनमा तरकारीहरुका बेर्नाहरु बारीमा सार्न  तयार हुनेछन। इच्छुकले सशुल्क लिन आउन सक्नुहुनेछ। साथै मन्दिर परिसरमै काढेको अर्गानिक मह पनि बिक्रीमा छ। बहादुर दाइ, पंडितजि वा म संग संपर्क गर्नुहोला।

तरुण पौडेल 

सचिव

हिन्दु बुद्ध मन्दिर

 

IMG_7313.jpegIMG_7313.jpeg

IMG_7311.jpeg

 

IMG_7310.jpeg

 

IMG_7306.jpeg

 

IMG_7312.jpeg

 

images
प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - ०६:३३:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend