जुन आठ शनिवारको दिन वन्यो सवैको मुख्य र ऐतिहासीक दिन । पेरीहल नजिकै रहेको पर्क वन्यो घरदेशदेखी परदेशसम्मका कलाकारको जम्घट स्थल ।
कतै थियो मासु पोलेर खाने चटारो त कतै थियो टिकटक वनाउने नाच्ने गाउनेको चटारो ।
देशदेखी विदेशमा पनि ख्याती कमाएका नायक नायीका गाएक गायिका समाजसेवी पव्लीक स्पीकर खेलाडी डाईरेक्टर सवै सवैलाई एउटै थलो र भेटधाट गर्ने अवसर र दिन वनायो ईनास मेरिल्यान्डले । अन्तराष्टिय कलाकार संगठन ईनास अन्तरगत मेरिल्यान्ड शाखाले आयोजना गरेको रमाईलो वनभोज तथा भेटघाट कार्यक्रममा कलाकारको यो भिड र भेट अमेरिकामै पहिलो थियो ।
कार्यक्रममा सवैलाई सम्मान गर्ने र खादा औढाउने ईनास मेरिल्यान्डका संरक्षक तथा अवैतानिक राजदुत वरिष्ठ गायक संगीतकार प्रेम राजा महत ज्यू विशेष उपश्थितीमा शुरू भएको थियो । कार्यक्रममा वाहाले रमेश प्रसाई ( पव्लीक स्पीकर तथा कलाकार )नन्दा सिं प्रसाई (समाजसेवी ईनर भिजन नेपाल) नन्दा वस्याल ( खेलाडी कलाकार ) “तेल भिसा “टिम सवैलाई खादामाला तथा टोकन अफ लवले स्वागत गर्नु भएको थियो ।
ईनास मेरिल्यान्डको वनभोज तथा पिक्निकमा वाना नेपाली कम्यूनिटी सेन्टर की पूर्व अध्यक्ष तथा ईनास मेरिल्यान्डकी संरक्षक अनु सुया वन्त श्रेष्ठको पनि उपश्थिती थियो ।कार्यक्रममा ईनास मेरिल्यान्डका तर्फवाट अध्यक्ष लक्ष्मण पौडेल (गायक संगातकर्मी) वरिष्ठ उपाध्यक्ष शान्ती भन्डारी (मोडल गायीका तथा पिक्नीक संयोजक), उपाध्यक्ष खिम मस्रंगी मगर (वध्यवाधक तथा खेलकूद संयोजक) उपाध्यक्ष - दिलीप श्रेष्ठ (प्रविधी) प्रवक्ता प्रवेश उप्रेती “पल “(नायक) माहासचिव सज्जन वोहोरा (मोडल गायक) सचिव याम वा क्षेत्री (गायक) सह-कोषाध्यक्ष -स्वरूपा रसाईली (गायीका) सदस्यमा मोहोन गुरूगं (साउण्ड ईन्जिनीयर) विजय गुरूगं (वाध्यवादक) रमेश परियार (गायक )गम व राना (कवि ) होम व. चितौरे (गजलकार) उपश्थिती थियो । वनभोजको रमाईलो पिक्निकमा ईनासले MD ले आफ्ना ईनास परिवारका अथितीहरूलाई निमत्रणा गरेको थियो। सोही क्रममा ईनास अमेरिका क्षेत्रिय संयोजक तथा गायक संगीतकार कन्हैया सिंह परियार ईनास अमेरिका अध्यक्ष तथा नायक राहुल के सी ईनास अमेरिकाका उपाध्यक्ष तथा मेरिल्न्डका निवर्तमान अध्यक्ष सृजन ताम्राकार उपाध्यक्ष तथा खेलाडी कलाकार विकाश घले ईनास अमेरिका माहासचिव प्रकाश नेपाल, प्रवक्ता गोपाल चन्द्र लामिछानेको विषेष उपस्थिती थियो ।
त्यस्तै ईनास मेरिल्यान्डका संस्थापक सल्लाहाकार तथा एन आर एन ए मेरिल्यान्डका अध्यक्ष कुल गुरूग ईनास मेरिल्यान्डका यूवा सल्लाहाकार प्रविन भन्डारी साथी वाल्टिमोरका रमेश भट्ट “नेपाली छोरो “ वानाका संस्थापक अध्यक्ष मोहन थापा, नायिका पुजा चन्द, ऋचा घिमिरे नायक विपीन कार्की, नायिका वर्षा राउत डाईरेक्टर शंकर घिमिरे संगीतकर्मी राजु लामा नेपाली चलचित्र “तेल भिसा “ का अन्य कलाकार र प्राविधिक टोली सवैको उपश्थिती तथा सामिप्यताले कार्यक्रमको शोभा वढाएको थियो ।



