Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा नेपाली युवाको गोली हानी हत्या

अमेरिकामा नेपाली युवाको गोली हानी हत्या

नेप्लिज डायस्पोरा

१४, श्रावण २०८१
images
अमेरिकामा नेपाली युवाको गोली हानी हत्या

नारायण भण्डारी । टेक्सस।

टेक्ससको वेकोस्थित हाईवे ३५ मा रहेको भोलेरो ग्यास स्टोरमा काम गर्ने दिपक ओलीको आइतवार विहान बन्दुकधारीहरुले गोली हानी हत्या गरेको छन । 

स्टोरमा रातीको काम गर्ने रुकुमको वॅाठीकोट गाउपालिका बडा नम्बर १० झुला गॅाउका ३० बर्षिय दिपक ओलीलाई स्टोर भित्रै गोली हानेर हत्याराहरु भागेका थिए ।

उहॅाको परिवारमा बुबाआमा दुई भाईहरु, एक बहिनी, श्रीमति र एक छोरी रहेको उहॅाका टेक्ससमा रहेका आफन्त मोहन कुसारीले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - ०६:०७:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend