सीतल कादम्बिनीको तीजको गीत “माइतै रमाइलो” बजारमा
गजलकार सीतल कादम्बिनीको तीजको गीत ” माइतै रमाइलो” बजारमा आएको छ । सुप्रसिध्द गायक तथा सङ्गीतकार हरि लम्सालको सुमधुर सङ्गीत तथा सङ्गीत सँयोजन रहेको यो गीतमा माधवी अर्यालको रहेको छ ।
मिक्सिङ्ग र मास्टरिङ्गग चन्द्र चौधरीको हो भने यो गीत अकस्टिक स्टुडियोमा राज बाबु चौधरी र दिल समर्पणले रेकर्डिङ्ग गरेका हुन् । रोशन बिकको न्रित्य निर्देशनमा केकी अधिकारी छमछामी नाछेकी छन् भने यो गीतका गीतकार सीतल कादम्बिनी र हरी लम्सालको रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला :