Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टेक्सासमा मारिएकी मुना पाण्डेप्रति एएनएद्वारा दु:ख व्यक्त

टेक्सासमा मारिएकी मुना पाण्डेप्रति एएनएद्वारा दु:ख व्यक्त

नेप्लिज डायस्पोरा

१४, भाद्र २०८१
images
टेक्सासमा मारिएकी मुना पाण्डेप्रति एएनएद्वारा दु:ख व्यक्त

 

सन् १९८३ मा अमेरिकामा स्थापित अमेरिकाको राष्ट्रिय स्तरको नेपाली समुदायको गैर मुनाफा समाजिक संस्था द एसोसिएसन एफ नेपलिज इन अमेरिकाज (एएनए)ले टेक्ससको ह्युसटनमा अध्ययनरत रहेकी नेपाली बिधार्थी मुना पाण्डे प्रति दुख व्यक्त गर्दै एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।

 

यसको पूर्ण पाठ यसैमा संलग्न गरिएको छ । एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए)का अध्यक्ष खगेन्द्र अधिकारीले आफ्नो संस्थाको तर्फबाट आधिकारिक रुपमा समवेदना दिएका छन् ।

 

सांघातिक गोली (हत्या) काण्डबाट दिवंगत भएकी मुना पाण्डेलाई एएनएको संस्थागत तर्फबाट दुःख व्यक्त गर्दै र समुदायमा आर्थिक र अन्य आवश्यक सहयोगहरुका लागि अनुरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - ०४:४२:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend