केशब खडका
नेपालको लोकतन्त्र स्वतन्त्रताका महान सेनानि बिचारक एवं महामानव १०४ बर्ष पुरीनो जहानिय राणा शासनको मुक्त गरि प्रजातन्त्र स्वतन्त्रता ल्याउन नेतृत्व गरेका पुर्ब प्रधानमन्त्री स्व बि पि कोइरालाको १११ औ स्मृति दिवस नेपाली जन सम्पर्क समिति युएइले बर दुबईका महामानव बि पि कोइराला को फोटोमा पुष्पगुच्छा, टीका, खादा लगाइ बि पिका आदर्सवान बिचारको बारेमा ब्याख्या गरेर बि पि स्मृति जयन्ति मनाएको छ |
उक्त कार्यक्रमको सभापतित्य नेपाली जन सम्पर्क समिति युएईका सभापति भवानि प्रसाद तिमिल्सिनाले गरेका थिए |
प्रमुख अतिथिको रुपमा नेपाली जन सम्पर्क समिति युएइमा प्रमुख सल्लाहकार खेमराज बस्नेतले गरेका थिए | उक्त कार्यक्रममा एनआरएनए युएइ राष्ट्रिय अध्यक्ष बिकास शाहि, नेपाली समाज युएइका अध्यक्ष बेद प्रसाद अर्याल, नेपाली जन सम्पर्क समिति साउदि अरेबियाका महामन्त्री सुरेस त्रिपाठी, नेपाल बिद्यार्थी संघका केन्द्रिय सद्स्य शुबास गैरे, नेपाली बिजिनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण गौतम, राष्ट्रिय लोक दोहरी प्रतिष्ठान, युएई शाखा महिला उपाध्यक्ष माया केसि सेढाई लगायत युएइलाई कर्मस्थल बनाएका लोकतन्त्र प्रेमि प्रवासी नेपालीहरुको उपस्थिति थियो | उक्त कार्यक्रमको सन्चालन नेपाली जनसम्पर्क समिति युएइका सह महामन्त्री तुल्सिराम भुषालले गरेका थिए |
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली जन सम्पर्क समिति युएइका प्रमुख सल्लाहकार खेमराज बस्नेतले बिपिका बहु आयामिक बिचार बारेमा बोलेका थिए | उनले बिपिले जहानिय राणा फाल्न, एक दलिय पच्चायत फाल्न बिपि गरेको योगदान ब्याख्या गरेका थिए |

साथै नेपाली काग्रेसले राणा शासन, एक द्लिय पन्चायत , ०५९ असोज १८ र माध १९ ,२०६१ गतेको राजाको निरकुस कदम एब माओबादिको हिसात्मक गतिबिधिको अन्त्य गरि नया सम्बिधान, संघिय लोकतान्त्रिक गणराज्य स्थापना गरि हरेक परिबर्तनको नेतृत्व नेपाली काग्रेस गरेको परिबर्तको सम्बाहक नेपाली काग्रेस रहेको ब्यक्त गरेका थिय | करिव ७० लाख नेपालीहरु देश बाहिर रहेकोले जन सम्पर्क समितिलाइ प्रभाकारी बनाउन जोड़ दिएका थिए|
उक्त कार्यक्रमको सभापतित्व गरेका नेपाली जन सम्पर्क समिति युएइका सभापति भवानि प्रसाद तिमिल्सिनाले बि पि कोइरालाका बिचार उत्खनन हुनुपर्ने साथै सदैव जिबन्त राख्नु पर्ने बताए | युएइमा करिव दुइ हजारको सख्यामा कृयासिल सद्स्य रहेको बताए |
उनले नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधि पनि जनसम्पर्क समिति देखि बैधानिक रुपमा प्रतिनिधित्व भै सकेको गत सम्पन्न नेपाली काग्रेसको महासमिति भेलादेखि थप अधिकार दियको छ । उक्त थप अधिकार पनि निकट भबिस्यमा कार्यान्वयनमा जाने हामी ३७ देसका सभापतिहरु निरन्तर नेपाली काग्रेसका केन्द्रिय सभापति, उप सभापति, महामन्त्रीहरु लगायत नेतृत्व पक्तिसङ छलफल रहेको कार्यन्वयन हुने प्रतिबध्दता जानकारी दियका थिए |
उनले अन्य दलहरुले प्रभासमा एसियन प्रान्त, मध्य पुर्ब प्रान्त, युरोप प्रान्त, अ्मेरिका क्यानाडा प्रान्त, भारत प्रान्त साथै ग्बोबल अन्तरास्तृय समिति गठन गरिसकेको अबस्थामा नेपाली काग्रेसको महासमिति भेलाले पारित गरेपनि कार्यान्वयन नभयको उक्त कार्यन्युनको लागि सबैको योगदान आबस्यक रहेको बताए |
उक्त कार्यक्रममा अतिथिको रुपमा रहेका एनआरएन युएइका अध्यक्ष बिकास शाहिले स्व बिपि कोइराला प्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दै प्रभासमा कृयासिल सबै दलगत, जातिगत , भुगोलगत सस्थाहरु मिलेर युएइमा रहेका प्रभासि नेपालीहरुको सहयोगमा लाग्न आव्हान गरे|
उक्त कार्यक्रम नेपाल देखि निजि ब्यक्ति गत भ्रमण को लागि आयका नेपालि बिधार्थि सङ का केन्दृय सद्स्य बिधार्थि नेता शुबास गैरे ले बिपि का बिचार लोकतन्त्र का आधारभूत सिदान्त माथि प्रकास पार्दै प्रभास मा रहेका लोकतन्त्र प्रेमि नेपालि हरु को नेपालि काग्रेस लाइ प्रभाकारि सङठीत पार्न सदैब उच्च भुमिका रहेको बताय | बिदेस मा रहेका प्रभासि लोकतन्त्र प्रेमि नेपालि हरु को सम्मान लाइ नेपालि काग्रेस ले बिशेस अधिकार दिनु पर्ने बताय | साथै उन ले नेपालि काग्रेस को महासमिति भेला देखि पारित बिदेस रहेका जनसम्पर्क समिति को जायज माग लाइ पार्टी को केन्द्र्य नेतृत्व लाइ कार्यान्युन को लागि बुलन्द आवज नेतृत्व पक्ति सङ उठाऊने प्रतिबध्द ता ब्यक्त गरे | निजि युएइ को भ्रमण मा रहेका नेपालि जनसम्पर्क समिति साउदि अरेबिया का महामन्त्री सुरेस राज त्रिपाठी ले नेपालि काग्रेस का नेता हरु बिपि को बिचार देखि बिचलित भयको र उक्त बिपि को बिचार कार्यन्युन हुनु पर्ने बताय साथै नेपालि काग्रेस को महा समिति भेला देखि पारित जनसम्पर्क समिति को नया अधिकार सहित को बिधान कार्यान्वयन हुनु पर्ने मा जोड़ दिय | उक्त कार्यक्रम मा अतिथि को रुपमा रहेका नेपालि समाज युएइ का अध्यक्ष बेद प्रसाद अर्घाल र नेपालि बिजिनेस काउन्सिल का कोषाध्यक्ष एकेन्द्र थापा ज्यु हरु ले स्व बिपि कोइराला प्रति हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्दै युएइ मा रहेका सबै सस्था हरु ले एक जुट भयर प्रभासि नेपालि हरु लाइ साथ सहयोग को लागि जुटन अनुरोध गरे |
उक्त कार्यक्रम को सन्चालन गरेका नेपालि जनसम्पर्क समिति युएइ का सह महामन्त्री तुल्सि राम भुषाल ले स्व बिपि कोइराला ले प्रभास मा रहेका नेपालि हरु लाइ एकिकृत गर्न सन १९७६ जुन १३ का दिन भारत को मुम्बै को पहिलो पटक स्थापना गरियको हो अहिले ३७ देस मा नेपालि जन सम्पर्क समिति गठन भै प्रभासि नेपालि हरु को सहयोग को खम्बा बनेको साथै नेपालि काग्रेस को सङठन निर्माण को अभिन्न अङ रहेको बताय साथै उन ले नेपालि काग्रेस को महा समिति भेला देखि पारित बिदेस मा रहेका जनसम्पर्क समिति का थप अधिकार हरु यथासिग्र पारित भै कार्यान्युन हुनु पर्ने मा जोड़ दिय |