काठमाडौं । अमेरिकाबाट काठमाडौं पुगेका तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका पर्वतको पैंयू गाउँपालिका–१ का ७६ वर्षीय दण्डपाणि भुसाल भेटिएका छन् ।
एक पठाओ चालकलाई भुसालले आफू हराएको बताएपछि पठाओ चालकले छोरीको नम्बर मागेर घर मै लगेर छोडिदिएको समाचार अनलाईन खबरमा छ ।