Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पर्बत समाज अमेरिकामा रविन शर्मा दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित

पर्बत समाज अमेरिकामा रविन शर्मा दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८१
images
पर्बत समाज अमेरिकामा रविन शर्मा दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित

तस्वीर सौजन्य: सन्देश टुडे

पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित गरेको छ । हालै सम्पन्न छैठौं अधिवेशनले  शर्माको नेतृत्वमा नयां कार्यसमिति पनि निर्वाचित गरेको हो ।

IMG_0809.jpeg

 

नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिलन बांनिया,  उपाध्यक्षमा रोशन लामिछाने र संजीव पौडेल, महासचिवमा शिवलाल पुरी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा आनन्द शर्मा र सह कोषाध्यक्षमा राजेश जिसी रहनु भएको छ ।

 

समितिका सदस्यहरू रेजीना  गिरी, मौलिक  लामिछाने, अश्मी भण्डारी, मनु गिरी, मुकुन्द पौडेल, रुपेश गिरी, सूर्य केसी, गंगबहादुर क्षेत्री, राम  मल्ल, गीता सुवेदी, विनोद शर्मा, अर्जुन क्षेत्री, दामोदर पौडेल, निरन गुरुङ, सुरज लामिछाने रहेका छन् । 

 

IMG_0808.jpeg

छैठौं साधारण सभाका अवसरमा अवैतनिक महा बाणिज्यदूत प्रेमराजा महत, डेलिगेट ह्यारी भण्डारी, नेपाल महिला संघ पर्बतकी अध्यक्ष मुना लामिछाने, समाजसेवी श्याम कार्की, बानाका अध्यक्ष सुबोध विलास पन्त, एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुगं, पर्बत समाजका संस्थापक अध्यक्ष दुर्गा श्रेष्ठ र सल्लाहकार बिक्रम पोखरेलले कार्यक्रममा बोल्नुभएको थियो । 

 

कार्यक्रमको पहिलो सत्रको संचालन पुरानो कार्यसमितिका महासचिव रमेश शर्माले र पछिल्लो सत्रको संचालन नवनिर्वाचित महासचिव शिवलाल पुरीले संचालन गर्नुभएको थियो ।

 

 

गीतकार सतीश चापागाईको ‘अरबमा घाम छ’ सार्बजनिक

हेर्नुहोस भिडियो:

 

images
प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - ००:१४:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend