Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकामा सोमबार कागजात नभएका सत्र सय बढि आप्रवासीहरू पक्राउ

अमेरिकामा सोमबार कागजात नभएका सत्र सय बढि आप्रवासीहरू पक्राउ

नेप्लिज डायस्पोरा

१५, माघ २०८१
images
अमेरिकामा सोमबार कागजात नभएका सत्र सय बढि आप्रवासीहरू पक्राउ

 

अमेरिकामा कागजात नभएका १ हजार ७४९ आप्रवासीहरूलाई पक्राउ गरिएको छ ।

 

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभागले सोमबार १,७४९ कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको बताएको छ।

यो आइतबारको तुलनामा वृद्धि हो । आईसिइले गत आइतबार ९५६ वटा यस्ता गिरफ्तारी गरेको बताएको थियो।

 

ट्रम्प प्रशासनले पदभार ग्रहण गरेदेखि आसिईले द्रुत र व्यापक रुपमा काम गरिरहेको एबिसीन्यूजले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - ०६:३५:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend