Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डा. भगवान कोईराला नेतृत्वको चिल्ड्रेन अस्पताललाई पाल्पाली संगम टेक्सास अमेरिकाको सहयोग

डा. भगवान कोईराला नेतृत्वको चिल्ड्रेन अस्पताललाई पाल्पाली संगम टेक्सास अमेरिकाको सहयोग

नेप्लिज डायस्पोरा

१६, भाद्र २०८२
images
डा. भगवान कोईराला नेतृत्वको चिल्ड्रेन अस्पताललाई पाल्पाली संगम टेक्सास अमेरिकाको सहयोग

नेपालमा वालवालिकामा विभिन्न रोग लाग्ने र समयमै ऊपचार नपाउने अनि उपचारका लागि टाढा टाढासम्म पुर्याउनु पर्ने र सहि ऊपचार पध्दति नभै राखेकोले डा. भगवान कोईरालाको नेतृत्वमा हालै काठमाडौं इन्स्टिच्युट अफ चिल्ड्रेन अस्पताल निर्माणको सहयोगमा पाल्पाली संगम टेक्सासले सहयोग स्वरुप डलर रकम ५१५० को चेक संस्थाको टेक्सास प्रतिनिधि डा. बिनीतालाई हस्तान्तरण गरको छ । 

 

मिति २०२५ august 31 का दिन संगमको तर्फवाट उपस्थित संयोजक शिव काफ्लेले सो चेक रकम हस्ततरन्तरण गर्नु भएको थियो। 

उक्त कार्यक्रममा संगमको तर्फबाट $५०० भन्दा माथी सहयोग गर्ने क्रमश -लोकराज पौडेल यादव खनाल र प्रवेश श्रेष्ठ तथा नव निर्वाचित NRNA Texas का अध्यक्ष निकेश पोखरेललाई सम्मान गरिएको थियो । 

att.taznQdPtTklRxcH3LOorUzSxKpr88Zo3E7G3PqvuY8Q.jpeg

ऊक्त कार्यक्रममा संगमका अमेरिका केन्दिय कोषाध्यक्ष अर्जुन पौडेल, NRNA अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, राजेन्द्र पौडेल, बाबुराम अर्याल लगयतले संगमको तर्फबाट आफनो आफ्नो बिचार राख्नु भएको थियो।भने कार्यक्रम नारायण पौड्यालले सॅचालन गर्नु भएको थियो ।सो कार्यक्रम टेक्सास मा रहेको चौतारी ग्रिल एण्ड बारमा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १६, २०८२ सोमवार - १९:४३:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend