Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा सक्रिय समाजसेवी वासुदेव पोखरेललाई मातृशोक

अमेरिकामा सक्रिय समाजसेवी वासुदेव पोखरेललाई मातृशोक

नेप्लिज डायस्पोरा

३०, भाद्र २०८२
images
अमेरिकामा सक्रिय समाजसेवी वासुदेव पोखरेललाई मातृशोक

मेरिल्याण्डको नेपाली समुदायका सक्रिय सामाजिक व्यक्तित्व तथा व्यवसायी, पोखरेल पेष्ट कन्ट्रोलका संचालक वासुदेव पोखरेललाई मातृशोक परेको छ ।

पोखरेलकी ममतामयी माता कृष्णा देवी पोखरेलको हिजो काठमाडौंको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहां बिक्रम सम्बत् २००० को जेठमा प्युठानमा जन्मनु भएको थियो । लामो समय प्युठानमा रहनु भएकी पोखरेल अहिले परिवारका साथ काठमाडौंमा बस्दै आउनु भएको थियो ।

att.pfLfncZQ4GxXOFTiXgi7j4auxK7QsFVX2hIQicILs5M.jpeg

 

स्वर्गीय पोखरेलका एक छोरी र चार छोरा छन् । उहांका जेठा छोरा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रा. डा. गोबिन्दराज पोखरेल हुन ।

वासुदेव पोखरेल आमाको अन्तिम क्रिया कर्मका लागि आईतबार सांझ नेपाल जादै हुनुहुन्छ ।

 

IMG_0902.jpeg

 

att.mEYr-jPOUJL6TKhfXWztAF7xU5f3dblpqY5R_o7q9Sk.jpeg

 

IMG_7685.jpeg

 

IMG_7684.jpeg

images
प्रकाशित मिति :भाद्र ३०, २०८२ सोमवार - ०२:३०:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend