Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रा. डा. प्रेम शर्माको “एक जीवन तीन मिसन” वृत्तचित्र अब युट्युबमापनि

प्रा. डा. प्रेम शर्माको “एक जीवन तीन मिसन” वृत्तचित्र अब युट्युबमापनि

नेप्लिज डायस्पोरा

१५, मंसिर २०८२
images
प्रा. डा. प्रेम शर्माको “एक जीवन तीन मिसन” वृत्तचित्र अब युट्युबमापनि

प्रा. डा. प्रेम शर्माको“एक जीवन तीन मिसन” वृत्तचित्र अब युट्युबमापनि  

“एक जीवन तीन मिसन” वृत्तचित्र एक भव्य समारोह बिच सार्वजनिक गरिएको थियो । अब त्यसलाई युट्युब मार्फत पनि सावजनिक गरिएको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको कैलास र मानसरोबर यो आत्मपरक वृत्तचित्र हेर्दा आफ़ूपनि उहाँसंगै सहयात्री रहेको जस्तो अनुभूति हुन्छ ।

राजनीति शास्त्रमा बिद्ध्यावारिधि गर्नुभएका प्रा. डा. प्रेम शर्माज्यूजस्ता स्थानीय विकास र ग्रामिण पर्यटनका विज्ञले यो वृत्तचित्र बनाउनु नेपालको पर्यटन विकासमा पक्कैपनि एक महत्वपूर्ण योगदान हुनसक्छ । वृत्तचित्रमा हिन्दु र बुद्ध धर्मालम्बीहरूको मात्र नभएर जेन र बोन धर्मको संस्कारिक सम्बन्ध समेत रहेको खुलासा गरिएको छ । यात्राको प्रतेक पाइला पाइलाले दर्शकहरूले पूर्ण जानकारी पाउंन सकिन्छ । एउटा प्रोफेसरले आफ्नो ज्ञान र क्षमतालाई आफ्नो पेसामा मात्र सीमित नराखी यसरी देशको पर्यटकीय विकासमा पनि योगदान गर्नु अतिनै सर्हानीय कुरा हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

 

 

images
प्रकाशित मिति :मंसिर १५, २०८२ आइतवार - २१:०१:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend