क्यानाडाबाट “जीवनको अर्थ” म्युजिक भिडियो सार्वजनिक भएको छ I बदलिएको समयले फड्को मारे संगै ल्याएको प्रबिधि एआईको प्रयोग गरेर यो गीत तयार भएको छ I क्यानाडा निवासी साहित्यकार बिना श्रेष्ठले आफ्नो रचनालाई प्रबिधिको प्रयोग गरेर मिठो गीत तयार पार्नुभएको हो I
भिडियो हेर्न तल क्लिक गर्नुहोला :