Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मायालुको सिउँदो सार्वजनिक

मायालुको सिउँदो सार्वजनिक

नेप्लिज डायस्पोरा

२८, चैत्र २०८२
images

मायालुको सिउँदो सार्वजनिक 

अमेरिकाको लस एन्जलसका साहित्त्यकार डन कार्कीले “मायालुको सिउँदो” गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् I उनको आफ्नै रचना रहेको उक्त प्रेमिल गीतमा हालका लोकप्रिय सङ्गीतकार राजेश थापाको सङ्गीत रहेको छ I राजु कार्कीको एरेंज, मिक्सिङ्ग रहेको छ भने गीतमा प्रमोद खरेलको स्वरलाई किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्डिङ गरेका हुन्  I

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :

images
प्रकाशित मिति :चैत्र २८, २०८२ शनिवार - ०५:१९:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend