Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कि काटौ म यतै रात हजुर सङ्ग - पुरुषोत्तम पौडेल "रसुवा"

कि काटौ म यतै रात हजुर सङ्ग - पुरुषोत्तम पौडेल "रसुवा"

सतीश चापागाईं

२७, भाद्र २०७५
images
एकैछिन मारौकी वात हजुर सङ्ग कि काटौ म यतै रात हजुर सङ्ग प्रेममा नचल्ने धोका मात्र हो के बार्नु यो जाबो जात हजुरसङ्ग डर मान्नु पर्दैन साक्षी ईश्वर छन हुदैन म बाट घात हजुर सङ्ग शब्द: पुरुषोत्तम पौडेल "रसुवा" सङ्गीत: हरि लम्साल स्वर: राज सिग्देल  प्रस्तुति: आशिका ढकाल https://youtu.be/pg3Fh-JQn1s  

images
प्रकाशित मिति :भाद्र २७, २०७५ बुधवार - १२:०६:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend