Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

युगान्डामा गरे एक नेपालीले आत्महत्या

युगान्डामा गरे एक नेपालीले आत्महत्या

नेप्लिज डायस्पोरा

३०, जेठ २०७५
images
अफ्रिकाको युगान्डामा कार्यरत , कुवाकोट - ३ , अन्धिघाट , स्याङ्जाका ४० बर्षका चिरन्जिबी पङ्गेनीले हिजो आत्महत्या गरेका छन । एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलका अनुसार उनको पोस्टमार्टमका लागि आपन्तको स्वीकृति पर्खिरहेको र युगान्डा प्रहरीले आबश्यक जाचबुझ गरिरहेको बुझिएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७५ बुधवार - १२:०९:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend