Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जनसम्पर्क समिति मेरिल्याण्डका उपसभापति यम नारायण अधिकारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

जनसम्पर्क समिति मेरिल्याण्डका उपसभापति यम नारायण अधिकारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

८, आश्विन २०७५
images
  नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका उपसभापति यम नारायण अधिकारीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७५ सोमवार - १८:१६:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend