Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएन अमेरिकाका पुर्ब उपाध्यक्ष आर सी पोखरेलद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

एनआरएन अमेरिकाका पुर्ब उपाध्यक्ष आर सी पोखरेलद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

८, आश्विन २०७५
images
  एनआरएन अमेरिकाका पुर्ब उपाध्यक्ष आर सी पोखरेलले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहाँ सफल ब्यबसायी र सक्रिय समाजसेवी हुनुहुन्छ ।   उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७५ सोमवार - १८:३१:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend