Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाको बाल्टिमोरमा ईन्द्र जात्रा सम्पन्न (भिडियो सहित )

अमेरिकाको बाल्टिमोरमा ईन्द्र जात्रा सम्पन्न (भिडियो सहित )

सतीश चापागाईं

९, आश्विन २०७५
images
अमेरिकाको बाल्टिमोरमा ईन्द्र जात्रा सम्पन्न भएको छ ।   बाल्टिमोरमा पहिलो पटक भएको यो जात्रामा स्थानिय सबै जातजातीका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।   कार्यक्रममा ईन्द्र जात्राको सांस्कृतिक महत्वको बारेमा नाटक प्रदर्शन गरिएको थियो ।   सो अवसरमा नेप्लिज डायस्पोराका फोटो ग्राफर पशुपति बश्यालले कैद गरेको भिडियो प्रस्तुत गरेका छौं ।     https://youtu.be/Qq5-YIBaong  

images
प्रकाशित मिति :आश्विन ९, २०७५ मंगलवार - २१:५४:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend