Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गणेश तामांगको यो यो बर्षको दशैं रमाइलो भयो

गणेश तामांगको यो यो बर्षको दशैं रमाइलो भयो

सतीश चापागाईं

५, कार्तिक २०७५
images
भुटानी मूलका गणेश तामांग केहि बर्षदेखि बाल्टिमोरमा बस्छन । लामो समय नेपाल बसेर आएका गणेशको यो बर्षको दशैं रमाइलो नै भयो । उनले आमा, बा र ठुला बडासंग टीका थापे र आशिर्बाद लिए ।   खानपिन र खेलमा उनि यो बर्ष अलि धेरै नै जमे । उनको घरमा टिका भने आंशिक मात्र भयो । शसुरालीमा टिका नभएकोले उनकी श्रीमती मेलिनाले टिका लगाउन पाइनन । अघिल्लो बर्ष उनको टिका थिएन ।   बाल्टिमोरका आफन्तसंग टिका लगाएर गणेश आफ्ना आफन्त भेट्न भर्जिनिया गए । त्यहाँ धेरै रमाइलो भएको उनको भनी छ । बाल्टिमोरको प्रख्यात जोन्स हप्किन्समा कार्यरत तामांग यो बर्ष आफ्नो अध्ययन पुरा गर्ने सोच बनेका छन् र यो दशैंको आशिष पुग्ने विश्वास लिएका छन् ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७५ सोमवार - १२:५७:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend