Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अर्को बर्षको दशैंमा हाम्रै मन्दिरमा टिका लगाउने हो -शालिक वाग्ले

अर्को बर्षको दशैंमा हाम्रै मन्दिरमा टिका लगाउने हो -शालिक वाग्ले

सतीश चापागाईं

५, कार्तिक २०७५
images
  बाल्टिमोरका सक्रिय समाजसेवी र ब्यबसायी युवा शालिक वाग्लेको यो दशैं सधै जस्तै रमाइलो गरेर बित्यो । टिका, आशिर्बाद, भेटघाट, खानपिन र हल्का खेल । यी सबै कुरा भयो यो दशैंमा ।   श्रीमती सलिना, छोरा र छोरीलाई टिका लगाईदिए । बाल्टिमोर मै रहेका दिदि भिनाजुको हातबाट भने टिका आशिर्बाद थप्न पाएनन ।साथीभाईहरुसंगको रमाइलो खेल र खानपिन यो बर्षको दशैंको अर्को रमाइलो पक्ष हो ।   मेरिल्याण्डमा घर खरिद बिक्रि गर्नु हुने वाग्लेले यो बर्षको दशैंले आफ्नो ब्यबसाय फस्टाउनलाई आशिष दिएर गएको विश्वास गरेका छन् । स्थानीय हिन्दु बौद्ध मन्दिरमा खटिएका वाग्ले भन्छन -यो बर्ष सबै काम सकेर अर्को बर्षको दशैंमा हाम्रै मन्दिरमा टिका लगाउने हो । प्रस्तुति: सतिश चापागाईं  

images
प्रकाशित मिति :कार्तिक ५, २०७५ सोमवार - १३:२१:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend