नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकी निर्वाचित प्रतिनिधिहरु र साउथ एशियन सामाजिक अगुवाहरुसंग टाउन हाल मिटिंग गर्ने भएको छ ।
नेजाका महासचिव किरण मरहट्टाले एक प्रेस बिज्ञप्ति सार्बजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।
मिटिंग प्रश्न उत्तरमा आधारित हुने र नेपाली समुदायका बिबिध समस्याहरुको उत्तर प्राप्त गर्न उपयोगी हुने विश्वास लिएको महासचिव मरहट्टाले नेप्लिज डायस्पोरासंगको कुराकानीमा ब्यक्त गर्नु भयो ।
कार्यक्रम यहि नोभेम्बर २ तारिख न्युयोर्कमा हुनेछ ।