Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

जोग सन्जोगमा डा. भीम कट्टेल

जोग सन्जोगमा डा. भीम कट्टेल

सतीश चापागाईं

१०, मंसिर २०७५
images
डा. भीम कट्टेलले नेपालमा लामो समय सरकारी सेवामा जागिर खानु भयो र अमेरिका आउनु भयो । यहाँ प्राध्यापक हुनुहुन्थ्यो । अहिले रिटायर्ड जीवन बिताईरहनु भएको छ । नेपाल र अमेरिकाको जागिर अनि उहाँको सिंगो जीवन यात्राका बारेमा गरिएको जोग सन्जोगको बसाई सम्पूर्ण दर्शक समक्ष पेश गरिएको छ । https://www.youtube.com/watch?v=UJXX2slLaSk&t=98s

images
प्रकाशित मिति :मंसिर १०, २०७५ सोमवार - १०:४२:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend