Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भवन भट्टको पिताको निधनमा एनआरएन अमेरिका दु:खी

भवन भट्टको पिताको निधनमा एनआरएन अमेरिका दु:खी

सतीश चापागाईं

१०, मंसिर २०७५
images
  एन आर एनका अध्यक्ष भवन भट्टको पिताको निधनमा एनआरएन अमेरिका दु:खी भएको छ । एनआरएन अमेरिकाले जारी गरेको एक प्रेस बिज्ञप्ति अध्यक्ष भट्टका पिता यदु भट्टको निधनको खबरले स्तब्ध भएको उल्लेख छ । अमेरिकाका अध्यक्ष केशब पौडेलले उक्त बिज्ञप्ति गरी गरेका हुन् । बिज्ञप्तिमा पौडेलले भट्ट परिवारप्रति गहिरो समबेदना ब्यक्त गर्दै मृत आत्माको चीरशान्तिको कामना गरेका छन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०७५ सोमवार - २१:२०:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend