Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकाका बिदेशमन्त्री बीच छलफलमा के भयो ?

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकाका बिदेशमन्त्री बीच छलफलमा के भयो ?

सतीश चापागाईं

५, पौष २०७५
images
टेक्सास, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको भिडियो अन्र्तवार्तामा कुरा गर्दै मन्त्री ज्ञवालीले नेपाल र अमेरिका बिच भएको उच्च तहको भेटमा धेरै बिषयमा छलफल भएको बताउनुभएको छ । अमेरिकाले नेपाललाई दिने सहयोगमा बृद्धि हुुनुका साथै कुटनितिक रुपमा पनि महत्वपुर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।   मन्त्री ज्ञवालीले अब दुई देश बिच लामो समय देखी रोकिएको उच्च तहको भेटले निरन्तरता पाउने पनि बताउनुभएको छ । प्रस्तुत छ, मन्त्री ज्ञवालीसंग गरिएको भिडियो संम्वाद : https://www.youtube.com/watch?v=Sw4ur5NDLX4&feature=youtu.be&fbclid=IwAR1GUmykcpAumopIU56_Jof_dOvTCUsnOY0EwfSgGXp_fHfdScv8ptD4-7Q  

images
प्रकाशित मिति :पौष ५, २०७५ बिहिवार - ११:२६:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend