Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

'नेपाल आइडल सिजन-२' को विजेता भए धनगढीका रवी ओड

'नेपाल आइडल सिजन-२' को विजेता भए धनगढीका रवी ओड

सतीश चापागाईं

७, पौष २०७५
images
   
काठमाडौं । विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे । उनले पोखराका विक्रमलाई पछि पारे । विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् ।

images
प्रकाशित मिति :पौष ७, २०७५ शनिवार - २१:५१:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend