Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

सुपारी चाम्रो टिमको बुट्टे रुमाल गीत दुई दिन मै चर्चित

सुपारी चाम्रो टिमको बुट्टे रुमाल गीत दुई दिन मै चर्चित

सतीश चापागाईं

२१, माघ २०७५
images
  लोकदोहोरी गायक बिमलराज क्षेत्री र अन्जु पन्तको स्वरमा सजिएको लोक गित ‘बुट्टे रुमाल’ अहिले सर्बाधिका चर्हको गीत बनेको छ । सार्बजनिक भएको तीन दिन मै यो गीत नेपालका एफ एम रेडियो, टेलिभिजन र अनलाइनहरुमा सर्बाधिक रुचाईएको गीतमा परेको छ । यो समाचार तयार हुँदासम्म ३ लाख १७ हजारले गीतको आधिकारिक भिडियो हेरेका छन् । चर्चित सर्जक एकनारायण भण्डारीको शव्द तथा संगीतमा निर्माण भएको उक्त गित शुक्रवार युट्युबबाट सार्वजनिक गरिएको थियो । सुपारी चाम्रो–२ मा समावेस भएको उक्त गितको भिडियोमा प्रियंका कार्की र गम्भिर विष्टको अभिनय छ । यदि हेर्न छुटाउनु भएको छ भने हेर्नुहोस भिडिओ सहित :

images
प्रकाशित मिति :माघ २१, २०७५ सोमवार - २०:४९:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend