Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएन अमेरिकाको चुनाव नै हुन्न त (भिडियो हेरौं)

एनआरएन अमेरिकाको चुनाव नै हुन्न त (भिडियो हेरौं)

सतीश चापागाईं

२५, माघ २०७५
images
  एनआरएन अमेरिकाको आसन्न निर्वाचन हुन नसक्ने तर्क पनि सार्बजनिक भईरहेको छ । एनआरएन अमेरिका बिरुद्धको मुद्धा अदालतमा विचाराधीन रहिरहेको सन्दर्भमा यो तर्कलाई पनि चासोका साथ हेरिएको छ । अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा उमेद्वार बनेर झिनो मतले पराजय भएकी रविना थापाले अदालतमा मुद्धा दायर गरेकी हुन् । उनका श्रीमान नारायण थापाले एक कार्यक्रममा बोल्दै चुनाव नहुने सम्भावना रहेको बताएका थिए । एनआरएन मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको कार्यक्रममा उनले यो विचार ब्यक्त गरेका हुन् । थापाको तर्क पुरै सुनौं :

images
प्रकाशित मिति :माघ २५, २०७५ शुक्रवार - १०:३१:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend