Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नेपाली राष्ट्रिय गान गाउछन इथियोपियाका खेलाडी

नेपाली राष्ट्रिय गान गाउछन इथियोपियाका खेलाडी

सतीश चापागाईं

६, फाल्गुण २०७५
images
बाल्टिमोर, अमेरिका यी ब्यक्ति इथियोपियाका हुन् र उनले नेपालको राष्ट्रिय गान 'सयौं थुंगा फूलका हामी...' पुरै गाउन सक्छन । बिदेशी भएकाले स्वाभाविक रुपमा शब्दहरु स्पष्ट छैनन् तर पुरै राष्ट्रिय भावले गाउछन । नेपाल तीनपटक गएका रहेछन, तेक्वान्दोको खेलमा अन्तराष्ट्रिय रेफ्री भएर । अमेरिकाको बाल्टिमोरमा भेटिएका उनीसंग नेप्लिज डायस्पोराकालागि समाजसेवी मोहन थापाले कुराकानी गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७५ सोमवार - २१:५२:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend