Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

'अन्जान मै नजर ठोकियो, दिल बस्ने मेसो होकि यो' नारायण रायमाझीको नयाँ गीतले सबैको ध्यान तान्दै

'अन्जान मै नजर ठोकियो, दिल बस्ने मेसो होकि यो' नारायण रायमाझीको नयाँ गीतले सबैको ध्यान तान्दै

सतीश चापागाईं

१२, चैत्र २०७५
images
अन्जान मै नजर ठोकियो, दिल बस्ने मेसो होकि यो नारायण रायमाझीको नयाँ गीत सार्बजनिक भएको छ । यो नेपाली कौडा गीतमा नारायण रायमाझीको स्वर छ । गीतको शब्द संगीत रिमबाबु रानाको रहेको छ । यसको म्युजिक भिडियोमा कलाकारहरु प्रेम थापा मगर, चन्द्र बहादुर थापामगर, खिम बहादुर रानामगर ,अनु राना मगर ,अस्मिता राना मगर , मनु राना मगर , चुत्री थापा मगर, भीमा राना मगर & मन्दिपा राना मगर छबी राना मगरले भिडियोको सम्पादन गर्नु भएको हो । सन्तोष पिठाकोटेले खिचेको भिडियोको निर्देशन रिमबाबु रानाले गरेका हुन् ।

images
प्रकाशित मिति :चैत्र १२, २०७५ मंगलवार - ११:०५:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend