Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

क्यानडामा नेपाली नयाँ बर्ष, अमेरिकाबाट कलाकारहरु जाने

क्यानडामा नेपाली नयाँ बर्ष, अमेरिकाबाट कलाकारहरु जाने

सतीश चापागाईं

२२, चैत्र २०७५
images
  एन. सी. सी. एस. क्यानाडा, नेपाली क्यानेडियन कम्युनिटि सर्भिस ले यहि आउँदो अप्रिल १३ तारीख न्यु ईयर ईभको दिन, नर्थ योर्क टोरन्टो क्यानाडामा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ | उक्त कार्यक्रममा सहभागी हुन, लोकप्रिय आधुनिक गायक कन्हैया सिंह परियार, चर्चित सुगम संगीत गायिका अन्जना गुरुङ र नेपाली चलचित्रका ख्यातिप्राप्त कलाकार नारायण त्रिपाठी लगायतले आफ्नो उत्कृष्ठ प्रस्तुति दिने भएका छन भने पहिलो पटक नव मोडल अपेक्षा सिंहले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् भने केहि स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ| कार्यक्रमको सफलताको तयारीका लागी पूर्ण रुपमा लागी सकेको उक्त कुराको जानकारी, आयोजक पक्षले गराएका छन् |

images
प्रकाशित मिति :चैत्र २२, २०७५ शुक्रवार - १९:२७:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend