Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राजेश पायल राई र एलिसा राईको ''पीपीरी पीपीरी पीपीरी पात बजाउदै'' (भिडियो सहित)

राजेश पायल राई र एलिसा राईको ''पीपीरी पीपीरी पीपीरी पात बजाउदै'' (भिडियो सहित)

सतीश चापागाईं

२४, चैत्र २०७५
images
  भीमफेदी गाइज र एलिसा राई फिचर ''पीपीरी पीपीरी'' म्युजिक भिडियो सार्बजनिक भएको छ । लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको गीतमा चर्चित गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ । संगीतकार मोहन मगर लामो समयदेखि सक्रिय रुपमा संगीत कर्ममा छन । रोशन बान्तवाको संगीत संयोजन रहेको ''पीपीरी पीपीरी''को अडियोलाइ एम आर क्रियसनले ल्याएको हो। रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ सोमबार सार्वजनिक गीतलाई रिलिज भए लगतै दर्शकले सर्वाधिक रुचाइएको पाइन्छ ।

images
प्रकाशित मिति :चैत्र २४, २०७५ आइतवार - १३:००:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend