Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा डोलनाथ घिमिरेको टिम सार्बजनिक

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा डोलनाथ घिमिरेको टिम सार्बजनिक

सतीश चापागाईं

८, बैशाख २०७६
images
  एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको आसन्न निर्वाचनमा डोलनाथ घिमिरे अध्यक्ष रहेको टिम चुनावी प्रतिस्पर्धाका लागि सार्बजनिक भएको छ । यो टीमको उपाध्यक्षमा राजु पराजुली, सचिवमा बिष्णु बराल, कोषाध्यक्षमा रमेश श्रेष्ठ, युवा संयोजकमा रोहित पुरी रहेका छन् । त्यस्तै, सदस्यहरुमा ज्ञानहरी घिमिरे, ओशविन श्रेष्ठ (किशोर), सुदर्शन पौडेल, र भारत थापा रहेका छन् । हामीले सबै पक्षलाई समेटेर हिडेका छौं । अझै केहि उमेद्वार साथीहरु हाम्रो टिममा आउदै हुनुहुन्छ । हामी छलफल मै छौं । -अध्यक्ष पदका प्रत्यासी डोलनाथ घिमिरेले नेप्लिज डायस्पोरासंग भने ।

images
प्रकाशित मिति :बैशाख ८, २०७६ आइतवार - ०८:१५:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend