Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेकपाका सबै जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक (नामावली सहित)

नेकपाका सबै जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक (नामावली सहित)

सतीश चापागाईं

९, बैशाख २०७६
images
  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले सबै जिल्लाको कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ । लामो समयसम्म जिल्ला कमिटिका पदाधिकारीहरुको चयन नहुँदा कार्यकर्ता तहमा निराशा छाएको थियो भने धेरैले नेकपाको आलोचना समेत गर्न सुरु गरेका थिए । यसैबीच आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो । सोही बैठकले यसको टुंगो लगाएको हो । नामावली यसप्रकार छ  

images
प्रकाशित मिति :बैशाख ९, २०७६ सोमवार - ०८:५२:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend