Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

के भन्छन सुनील साह ? (भिडियो सहित)

के भन्छन सुनील साह ? (भिडियो सहित)

सतीश चापागाईं

१८, बैशाख २०७६
images
भिडियो हेर्न पिक्चरको रातो बटनमा क्लिक गर्नुहोस "चुनावमा हेल्थी प्राक्टिस गरौँ, मुद्धामामिलाले अगाडी बढ्न सकिन्न" अप्रिलको २९ गते बिहान सुनील साहले हामीसंगको भिडियो अन्तरबार्तामा भनेका थिए । त्यसको भोलिपल्ट अप्रिल ३० मा एनआरएनएको आसन्न निर्वाचनका बिरुद्ध मुद्धा पर्यो । यो अन्तरबार्ता गर्दैगर्दा बिगतको सन्दर्भको आधार मानेर उक्त प्रसंग उठेको थियो तर संयोग २४ घण्टा मै एनआरएनए अमेरिका मुद्धाको झन्झटमा फस्यो । साहले हामीसंगको अन्तरबार्तामा आफु पराजित भएमा स्वीकार गरेर विजयी साथीलाई सहयोग गर्ने प्रतिबद्दता पनि ब्यक्त गरेका थिए । हेरौं अन्तरबार्ता: https://youtu.be/taNsESUIN0o

images
प्रकाशित मिति :बैशाख १८, २०७६ बुधवार - ०५:०४:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend