Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मसंग एनआरएनको लागि ड्रिम प्रोजेक्ट छ : दुर्गाप्रसाद श्रेष्ठ

मसंग एनआरएनको लागि ड्रिम प्रोजेक्ट छ : दुर्गाप्रसाद श्रेष्ठ

सतीश चापागाईं

१८, बैशाख २०७६
images
  एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदका उमेद्वार दुर्गा प्रसाद श्रेष्ठले आफुसंग ड्रिम प्रोजेक्ट रहेको र त्यसले सबै एनआरएनहरुको हीत हुने बताउनु भएको छ। उहाँले आफ्नो योजनाको बारेमा हामीसंगको कुराकानीमा छोटकरीमा उल्लेख गर्नुभएको छ । 'नेपाल टाउन' को कन्सेप्ट अनुसार एउटा सपिङ्ग कम्प्लेक्सको स्थापना गर्ने र त्यसको आम्दानीले एनआरएन अमेरिकाको सचिवालय संचालन गर्न सहयोगी हुने उहाँको अर्को योजना रहेको नेप्लिज डायस्पोरासंगको कुराकानीमा श्रेष्ठले बताउनु भयो । हेरौं उहाँसंगको अन्तरबार्ता: https://youtu.be/Mf-PPTw6mrk

images
प्रकाशित मिति :बैशाख १८, २०७६ बुधवार - २०:०१:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend