Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म सबैको आवाज भएर काम गर्नेछु -चित्रा केसी, बोर्ड अफ डाइरेक्टर पदकी उमेद्वार, एनआरएनए अमेरिका

म सबैको आवाज भएर काम गर्नेछु -चित्रा केसी, बोर्ड अफ डाइरेक्टर पदकी उमेद्वार, एनआरएनए अमेरिका

सतीश चापागाईं

१९, बैशाख २०७६
images
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उमेद्वारी दिनुभएकी चित्रा केसीले एनआरएनएमा महिलाहरुको प्रतिनिधित्व गर्दै समाजका सबै तह र तप्काको आवाज भएर काम गर्ने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ । नेप्लिज डायास्पोराको एनआरएनए निर्वाचन बिशेष कुराकानीमा सतिश चापागाईंसंग केसीले उक्त कुरा बताउनुभएको हो । उहाँसंगको अन्तरबार्ता हेर्नुहोस : https://youtu.be/3Q4zZ5DfT98  

images
प्रकाशित मिति :बैशाख १९, २०७६ बिहिवार - १८:३२:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend