Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अझै बढी रिजल्ट ओरियन्टेड काम गर्नेछु -बीआर लामा

अझै बढी रिजल्ट ओरियन्टेड काम गर्नेछु -बीआर लामा

सतीश चापागाईं

२०, बैशाख २०७६
images
  एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उमेद्वार बीआर लामाले आफु अझै बढी रिजल्ट ओरियन्टेड काम गर्नका लागी अगाडी बढेको बताउनु भएको छ । लामाले अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदको उमेद्वारी किन छोड्नुभयो अनि आगामी दिनमा उहाँका के योजना छन् भन्ने बिषयमा नेप्लिज डायस्पोराका सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ : https://youtu.be/-PqKUiqs5K8  

images
प्रकाशित मिति :बैशाख २०, २०७६ शुक्रवार - १९:५७:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend