Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युएस नेपाल पोलिसी रिसर्च सेन्टरमा नयाँ नेतृत्व

युएस नेपाल पोलिसी रिसर्च सेन्टरमा नयाँ नेतृत्व

सतीश चापागाईं

१९, जेठ २०७६
images
सानफ्रान्सिस्को क्यालिफोर्निया युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व चयन भएको छ । आगामी ३ वर्षको लागि सर्वसम्मतीबाट डा. राजन पन्त अध्यक्षमा र डा. सुमन पराजुली कार्यकारी सचिवमा चयन हुनु भएको छ । यसैगरी कार्यसमितीमा तरुण पौडेल, डा. देशराज संयोक, डा. दीनबन्धु भट्ट, डा. इश्वर श्रेष्ठ, जगदंबा अधिकारी, शृष्टी भट्टराइ र डा. लेखनाथ अधिकारी चयन हुनु भएको छ । सेन्टरको चौथो वार्षिक सम्मेलन गत साता युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्लेमा सम्पन्न भएको हो ।   अमेरिकामा रहेका नेपाली बैज्ञानिक, बिज्ञ, र ब्यवसायिक ब्यक्तीहरु संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नीतिगत र प्राज्ञिक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ ।     २०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो, भर्जिनिया, बोस्टन र सान फ्रान्सिस्को शहरमा बिगतमा बार्षिक सम्मेलन गरेको थियो।    

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - १०:३२:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend