Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

महाबाणिज्य दुत प्रेमराजा महतद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

महाबाणिज्य दुत प्रेमराजा महतद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

सतीश चापागाईं

२, भाद्र २०७५
images
नेप्लिज डायस्पोरा अन्लाईन संचालनमा आएकोमा नेपाल सरकारका तर्फबाट अमेरिकाको मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका लागि महाबाणिज्य दुत प्रेमराजा महतले शुभकामना ब्यक्त गर्नु भएको छ । महाबाणिज्य दुत प्रेमराजा महतले यस अनलाइनको उत्तरोत्तर प्रगति पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७५ शनिवार - १७:३४:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend