Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अरब जाने मदनको गीत सार्बजनिक

अरब जाने मदनको गीत सार्बजनिक

सतीश चापागाईं

२, आषाढ २०७६
images
  देश छाडेर विदेश जानेहरुको दुखसुखका गीतहरु बजारमा आउने क्रम जारी नै छ । यही क्रममा बरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्दमा अहिलेका चर्चित संगीतकार शिखर सन्तोषले संगीत दिनु भएको 'आजकलका मदनहरु अरब लाग्न थाले, घरका मुनाहरु अर्कैसित भाग्न थाले' भन्ने गीत बजारमा आएकोछ । नारायण थापाको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा कलाकारहरु सागर लम्साल, बेनिशा हमाल र सुरबीर पण्डितको बेजोड अभिनय देख्न सकिन्छ । गीतको भिडियो हेर्न माथिको फोटोमा क्लिक गर्नुहोला ।

images
प्रकाशित मिति :आषाढ २, २०७६ सोमवार - १०:४७:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend