Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

राधाकृष्ण देउजाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

राधाकृष्ण देउजाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

सतीश चापागाईं

२, भाद्र २०७५
images
अमेरिकाको न्यु योर्कमा सक्रिय सामाजिक व्यक्तित्व राधाकृष्ण देउजाले नेप्लिज डायस्पोराको संचालन भएकोमा खुशी ब्यक्त गर्दै शुभकामना पठाउनु भएको छ । उहाँले नेप्लिज डायस्पोरा डटकमलाइ सदैव शुभेच्छा र सहयोगको प्रतिवद्धता सहित यसले समाजलाइ सहि सुचना दिँदै सफलताको मार्गमा अगाडी बढोस भन्ने शुभकामना पनि ब्यक्त गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७५ शनिवार - २२:०५:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend