Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेपालका बाढी पिडितहरुलाई सहयोग गर्न एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्थको अपिल

नेपालका बाढी पिडितहरुलाई सहयोग गर्न एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्थको अपिल

सतीश चापागाईं

२९, आषाढ २०७६
images
एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्थले अपिल गर्नु भएको छ । "मातृभूमी नेपालमा बर्षाले बितण्डा मच्चाएकोले ठूलो मात्रामा जनधनको क्षति भएको छ । कैयौं बेपत्ता छन भने हजारौंले बिस्थापित हुन बाध्य हुनु परेको छ । क्षतिको बिबरण आउने क्रम जारी छ र बढिरहेको छ । यस्तो बिकराल अवस्था हाम्रो संयुक्त प्रयासबाट बिपतमा परेका दाजुभाई दिदी बहिनीहरुलाई आपतकालिन सहयोग पुर्याउन सकियोस, चहर्र्याइरहेका घाउहरुमा मलहम पट्टी लगाउन सकियोस भन्ने अभिप्रायले यो गोफन्ड एकाउण्ट सिर्जना गरिएको छ । आपत बिपतमा परेका मातृभूमी र हाम्रा पिडित दाजुभाई दिदीबहिनीहरुलाई सक्दो सहयोग गरि दिनु हुन हार्दिक अनुरोध छ ।" उहाँले अपिलमा भन्नु भएको छ । सहयोग गर्न चाहनुहुन्छ भने यहाँ गोफन्ड एकाउण्टमा क्लिक गर्नुहोला

images
प्रकाशित मिति :आषाढ २९, २०७६ आइतवार - १९:१३:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend