Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेप्लिज डायस्पोरालाई द नेपाल टुडेका सम्पादक घिमिरेको शुभकामना

नेप्लिज डायस्पोरालाई द नेपाल टुडेका सम्पादक घिमिरेको शुभकामना

सतीश चापागाईं

५, भाद्र २०७५
images
नेप्लिज डायस्पोरा डटकमको संचालनमा आएकोमा द नेपाल टुडेका सम्पादक सागर घिमिरेले खुशी ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७५ मंगलवार - १९:०४:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend