Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए अमेरिकाको प्रवक्तामा ओम भट्टराई, १० सल्लाहकार मनोनित (नामावली सहित)

एनआरएनए अमेरिकाको प्रवक्तामा ओम भट्टराई, १० सल्लाहकार मनोनित (नामावली सहित)

सतीश चापागाईं

२७, श्रावण २०७६
images
गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय समिति अमेरिकाको हालै सम्पन्न बैठकले प्रबक्ता ओम भट्टराईलाई मनोनित गरेको छ । सोहि बैठकले १० जना सल्लाहकारहरू मनोनित गरेको छ । मनोनितहरु यसप्रकार छन् : ओम भट्टराई - प्रबक्ता सल्लाहकारहरू:- 1। ईश्वर सापकोटा (CA) 2। श्यामकाजी गुरुङ (NY) 3। डा।दिन बन्धु भट्ट (MD) 4। जगन्नाथ गौतम (CO) 5। लाल काफ्ले (WA) 6। हरीहर पौडेल (KA) 7। डा। हरीहर भट्टराई (NC) 8। शतेन्द्र शाह (NJ) 9। संकेश्वर सुवेदी (TX) 10। गोविन्द सुवेदी (VA)

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १६:३४:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend