Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

जुलुश गर्न पाउनु पर्छ - नेपाली कांग्रेस चितवन

जुलुश गर्न पाउनु पर्छ - नेपाली कांग्रेस चितवन

सतीश चापागाईं

२, भाद्र २०७६
images
  रबि लामिछाने पक्राउ परेपछि चितवनमा नारा जुलुश भईरहेको छ । प्रहरी प्रशासनले भने नारा जुलुश हुन् नदिने अनेक खेल खेलिरहेको आरोप रविका समर्थक र त्यहाका युवाको छ । यही सम्बन्धमा चितवन कांग्रेसले एक बिज्ञप्ति प्रकाशन गरेर नागरिकको बोल्न पाउने अधिकार सुरक्षित गर्न प्रशासन र सरकारसंग अनुरोध गरेको छ । हेरौं नेपाली कांग्रेस चितवनको बिज्ञप्ति :  

images
प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ०८:०२:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend