Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेजाका निबर्तमान अध्यक्ष आचार्यद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

नेजाका निबर्तमान अध्यक्ष आचार्यद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

सतीश चापागाईं

९, भाद्र २०७५
images
  नेपाल अमेरिका पत्रकार संघ (नेजा)का निबर्तमान अध्यक्ष भोला आचार्यले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७५ शनिवार - १५:३१:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend