Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ब्यबसायी काजीबाबु कार्कीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

ब्यबसायी काजीबाबु कार्कीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

९, भाद्र २०७५
images
अमेरिकाको बाल्टिमोरमा ब्यबसाय संचालन गरेर बस्नु भएका काजीबाबु कार्कीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँ सक्रिय समाजसेवी पनि हुनुहुन्छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७५ शनिवार - १६:४०:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend