Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

संचारकर्मी निदेश अधिकारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

संचारकर्मी निदेश अधिकारीद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

९, भाद्र २०७५
images
संचारकर्मी तथा ब्यबसायी निदेश अधिकारीले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँ नेजाको कार्य समिति सदस्य पनि हुनुहुन्छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७५ शनिवार - १७:३५:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend